ime-new Nepali Flags

नमस्कार हाम्रो पहुनी गाउँमा स्वागत छ

Sunday, March 8, 2015

सादर- निमन्त्रणा

श्रीमद् भागवत ज्ञानमहायज्ञ २०७१ 



तिलोत्तमा न.पा. ८, पश्चिम पहुनिमाअवस्थित एेतिहासिक शक्तिपिठका रूपमा रहेको  बाँसघारी देवी मन्दिरमा यही २०७१ चैत्र ६ देखि १२ गतेसम्म पुरानो मन्दिर जिर्णाेद्भार निर्माण कार्यका लागि संगीतमय श्रीमद् भागवत कथा प्रबचन हुने हुदा कार्यक्रममा स+-परिवार समुपस्थित हुनुभई पुण्य आर्जन गर्नुहुन सादर -निमन्त्रणा गर्दाछौ .   
प्राथी:         
महायज्ञ संपादन समिति 
बाँसघारी देबी मन्दिर 
ति..पा. -८, 
पश्चिम पहुनी 








No comments:

Post a Comment